२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

यस्तो छ आज सुन चाँदीको मूल्य स्थिर

Gold Price Today Nepal

काठमाडौं, साउन ३१ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ७४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७३५ रुपैयाँ कायम थियो ।

 

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस