२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

राजमार्गका विभिन्न ठाउँमा अलपत्र परेका ३००० बढि यात्रुलाई सेनाको हेलिकोप्टरले बोक्न थाल्यो

काठमाडौं । विपी राजमार्गका विभिन्न ठाउँमा अलपत्र परेका ३००० भन्दा बढि यात्रुहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार सुरु भएको छ । उनीहरुलाई आफ्नो गन्तब्यसम्म रुट मिलाएर सेनाको हेलिकोप्टरले पुर्याउने नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस