२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन एक लाख ६६ हजार नजिक पुग्दा चाँदीको कति पुग्यो ?

gold price today nepal

६ कार्तिक , काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।

आइतबार प्रतितोला एक लाख ६५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार ९ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । हिजोको भन्दा ५ रूपैयाँ बढेको चाँदी २१ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

#सुनचाँदी

प्रकाशित मिति : २०८१ कार्तिक ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस