२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

७ कार्तिक, काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने बताइएको छ ।

बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस