२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

प्रधानमन्त्री ओलीले आज सयदिने उपलब्धी सार्वजनिक गर्ने

७ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्न लागेका छन् ।
आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीद्को कार्यालय सिंहदरबारबाट उनले सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्ने छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस