२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मन्त्रिपरिषद् बैठक आज बस्दै, के-के छन् मुख्य एजेण्डाहरु ?

१३ कार्तिक , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ५ बजे बैठक बस्ने भन्ने सूचना आएको एक मन्त्रीले जानकारी दिए । बैठकमा डेडिकेटेड र ट्रंक लाइनको विवादबारे छलफल हुनसक्नेछ । साथै, मन्त्रालयको प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ ।

यसअघि गत बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस