२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको हो।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी,उपनिर्वाचनको समीक्षा,पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस