२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

आज बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकोछ । अघिल्लो दिन भने सुनको मूल्य तोलामा एक लाख ५१ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता,चाँदीको मूल्य भने स्थिर रहदै एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ पुष २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस