२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

आज बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

Gold Price Today Nepal

काठमाडौँ। नेपाली बजारमा आज सुनको मुल्य बढेको छ। सुन आज तोलामा ११ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारको दिन सुन तोलामा एक लाख ४८ हजार ५०० रुपैयाँ रहेको थियो।

 

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस