२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

अहिले रातिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज (बुधबार) मध्यरातिदेखि लागु हुने गरी निगमले मूल्य बढाएको हो ।

जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढेको छ ।

 

प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस