२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेपाल आयाल निगमले धनगढी स्थिति इन्धन डिपो स्थान्तरण गर्ने

३ माघ, काठमाडौँ । नेपाल आयाल निगमले धनगढी स्थिति इन्धन डिपोको ठाउँ सार्ने भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आयल निगम सञ्चालक समिति समेतको निर्णय एवंम् निर्देशन अनुसार सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी डिपोको स्थानान्तरण, भण्डारण क्षमता अभिवृद्धि एवं नयाँ स्मार्ट डिपो निर्माण गर्न लागिएको निमगले जनाएको हो ।

आयल निगमको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई इन्धन डिपो, सिनामंगलले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त डिपोको क्षमता वृद्धिसँगै स्थानान्तरण गर्न लागिएको जानकारी दिएको हो ।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस