२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

संघीय संसद्का विपक्षी दलहरूले आज पत्रकार सम्मेलन गर्दै

४ माघ, काठमाडौँ । संघीय संसद्का विपक्षी दलहरूले आज पत्रकार सम्मेलन गर्दैछन् ।
हिजो गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भए पछि सो पत्रकार सम्मेलन आज गर्न लागिएको हो । पत्रकार सम्मेलन दिउँसो ३ बजे हुने भनिए पनि स्थान भने अझै सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस