२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

चैत ५ मा स्ववियु निर्वाचन गर्न सिफारिस

८ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ मा गर्न सिफारिस गरिएको छ । विद्यार्थी कल्याण परिषद्को सोमबार बसेको बैठकले उक्त मितिमा स्ववियु निर्वाचन गर्न कार्यकारी परिषद्लाई सिफारिस गरेको हो ।

कार्यकारी परिषद्ले सिफारिस अनुमोदन गरेपछि निर्वाचनको मिति घोषणा हुनेछ ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस