२०८३ कार्तिक ५ गते बुधवार | 2026 October 21st Wednesday

यू-१९ महिला विश्वकप : हालसम्म सर्वाधिक विकेट लिने बलर बनिन् पूजा

काठमाडौं । मलेसियामा जारी यू-१९ महिला विश्वकपमा नेपालकी कप्तान पूजा महतो हालसम्म सर्वाधिक विकेट लिने बलर बनेकी छन् ।

आज आयोजक मलेसियासँगको खेलमा उनले आफ्नो खातामा चार विकेट थपिन् ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस