काठमाडौं । बलिउड डान्सर नोरा फतेही र अमेरिकी गायक जेसन डेरुलोको ‘स्नेक’ गीत अहिले विश्वभर चर्चामा छ। नेपाली अभिनेत्री प्रियंका कार्की र डान्सर कविता नेपालीले पनि यस गीतमा डान्स गरेर नोराको शैलीलाई पछ्याएका छन्।
उनीहरूको आकर्षक नृत्यले फ्यानहरूको ध्यान खिचेको छ। प्रियंका र कविताले इन्स्टाग्राममा भिडियो सेयर गरेका छन्, जसमा सामाजिक संजाल प्रयोगकर्ताले ‘आगो’ भन्दै कमेन्ट गरेका छन्। उनीहरूले नोराजस्तै अवतार र फिगरमा डान्स गरेर लोकप्रियता कमाएका छन्। यस अवतारलाई हट भनिदैछ ।
View this post on Instagram
प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार

