२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

फुटबलबाट अनु लामाको सन्यास

राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान अनु लामाले घरेलु फुटबलबाट पनि सन्यास लिएकी छिन्। बुधबार एन्फा महिला लिगको फाइनलपछि उनले बुट थन्क्याएकी हुन्।

अनुले नेपाली राष्ट्रिय टिमका लागि ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छन्। फाइनलपछि च्याम्पियन एपीएफका खेलाडीहरूले उनलाई गार्ड अफ अनर प्रदान गरे।

बुधबारको फाइनल खेलमा लामाले इन्जुरी समयमा गोल गर्दै अन्तिम खेल सम्झनायोग्य बनाइन्।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस