२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

Today Gold price in Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुन आज तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ९१५ रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस