नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १,६०० रुपैयाँले बढेर १,६८,५०० रुपैयाँ पुगेको छ। बुधबार यो मूल्य १,६६,९०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १,९८० रुपैयाँ पुगेको छ। बुधबार यो १,९७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार

