२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुनको मूल्यमा गिरावट,ताेलाकाे कतिमा हुँदैछ काराेवार ?

Today Gold price in Nepal

माघ २५, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस