२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सेयर बजार दोहोरो अंकले घट्यो, अधिकांश समूहको उपसूचक नकारात्मक

२७ माघ, काठमाडौँ । सेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको हो ।

आइतवार नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर २६८८.३१ को विन्दुमा रोकिन पुगेको छ । जसअनुसार आज ३०५ कम्पनीका ८४ हजार १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर खरिद बिक्री हुदाँ आज ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँ खरिदबिक्री हुन पुगेको छ ।

आन ६८ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ६ को स्थिर रहेको छ ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस