२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

शपिङ मलको १२औं तलामा ग्यास विस्फोट : ताइवानमा चार जनाको मृत्यु, ३० घाइते

Gas Explosion : Causes, Safety Measures, and Recent Incidents

काठमाडौं । ताइवानको एक शपिङ मलको फुड कोर्टमा बिहीबार भएको सन्दिग्ध ग्यास विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ र ३० जना घाइते भएका छन्। यो विस्फोट टाइचुङ शहरमा भएको हो।

विस्फोट मलको १२औं तलामा भएको थियो र यसले ९औं तलादेखि माथि सम्मलाई प्रभावित गरेको छ। निर्माण कार्य जारी रहेको समयमा यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाको कारणबारे अनुसन्धान जारी छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस