२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

पूर्वराजालाई नेता गौतमको नेता बन्न सुझाव

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बन्ने चाहना त्यागेर निर्वाचनमार्फत नेता बन्न सुझाव दिए। विशेष समयमा उनले जनआन्दोलनले राजतन्त्र हटाएको र फर्कने सम्भावना नरहेको बताउँदै भने, “प्रजातन्त्रिक पार्टी दर्ता गरी २०८४ को निर्वाचनमा भाग लिनुस्, प्रधानमन्त्री बनेर समृद्धि देखाउनुस्।”

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस