२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

रेकर्ड ब्रेक हुनेगरी बढ्यो सुनको मूल्य, एक तोला किन्न अब कति चाहिन्छ ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस