२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

आज एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार २०० ले घटेर एक लाख ६८ हजार १०० कायम भएको छ ।

बिहीबारको सुनको मूल्य १लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ मा कायम भएको छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस