२०८३ कार्तिक ११ गते मङ्गलवार | 2026 October 27th Tuesday

घट्यो डिजेल/मट्टीतेलको मूल्य (मूल्यसूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको छ। निगमका अनुसार, यो निर्णय आज मध्यराति देखि लागू हुनेछ। पेट्रोलको मूल्य भने यथावत राखिएको छ। नयाँ सूची हेर्नुहोस्

 

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस