२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

यी हुन् मन्त्रिपरिषद बैठकका १९ निर्णय (सूचीसहित)

२३ फागुन, काठमाण्डौँ ।  मन्त्रिपरिषदको बुधबारको बैठकले गरेका विभिन्न १९ निर्णय सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरेका हुन्  ।

बैठकले सचिवको सरुवादेखि दुई मन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ । त्यस्तै, विभिन्न प्रतिस्थापन विधेयक संसदमा लैजाने निर्णय भएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस