२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

प्रचण्डको तस्वीर जलाउँदा पक्राउ परेका राप्रपा नेताबारे आयो नयाँ अपडेट

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन्। चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो, तर उनलाई आइतबार साँझ नै रिहा गरिएको हो। रिहाइपछि बमलाई हेटौंडा–२ स्थित राप्रपा कार्यालयमा स्वागत गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस