२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

Gold Price Today Nepal

४ चैत्र , काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य स्थिर रहेको हो ।अघिल्लो कारोबार दिन आइतबार प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन सोमबार लागि पनि १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको ५ रुपैयाँले घटेको छ । आइतबार २ हजार ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार २ हजार ४० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस