२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

महेन्द्ररत्न क्याम्पसमा अखिलको प्यानलै विजयी

काठमाडौं । महेन्द्ररत्न क्याम्पस ताहाचलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल) को प्यानलै विजयी भएको छ । सभापतिमा ईश्वरकुमार थापा, सचिवमा सौगात न्यौपाने, कोषाध्यक्षमा स्मारिका खत्री निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा निरु पोख्रेल, रुपेश गौतम, अंकिता कुँवर, दिपक बुढाथोकी, सुकरानी पहारी, भरत भण्डारी, कृष्णमाया कार्की र प्रशान्त थिङ निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस