२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

हालसम्मकै उच्च मूल्यमा सुनको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

Gold Price Today Nepal

७ चैत्र , काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस