२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

बबरमहलमा डरलाग्दो दुर्घटना, अन्नपूर्ण न्यूरोमा चालकको मृत्यु

"One killed and 12 injured in a bus accident in Sindhuli."

काठमाडौं । काठमाडौं महानगरपालिका-११ बरबरमहल चोक नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बा ८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटनामा परेको थियो।

दुर्घटनामा भक्तपुरको थिमि बसोबास गर्दै आएका खोटाङका २६ वर्षीय इसान राई गम्भीर घाइते भएका थिए। उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको भए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस