२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

ट्विटरको पूरानो आइकनिक ‘निली चरी’ बिक्री ! मूल्य कति ?

९ चैत्र, काठमाण्डौँ । ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ ।  ट्विटरको लामो समयदेखि पहिचान थियो ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो ।

मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस