२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

पूर्वराजा ज्ञानेन्द्रले गरे गोरखकाली मन्दिरमा पूजाअर्चना, अब राजावादीहरु अझ सक्रिय हुने

९ चैत्र , काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली मन्दिरमा पूर्जा अर्चना गरेका छन् ।
शनिबार गोरखा पुगेका शाहले गोरखकाली मन्दिर पुगेर त्यहाँ करिब दुई घन्टा पुजाअर्चना गरेका हुन् ।

पूर्वराजा गोरखा पुग्दा त्यहाँ शिवसेना र राजावादीले स्वागत गरेका थिए । राजाहरु अब अझ सक्रिय हुने बताएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस