२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

नारायणहिटीमा देखियो राजावादीको भीड

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि शनिबार राजावादी समूहले प्रदर्शन गरेका छन्।

उनीहरूले राजतन्त्रको पक्षमा नारा लगाउँदै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्नुपर्ने माग राखेका थिए। प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस