२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

१० चैत्र , काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दैछ । आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने कांग्रेस कार्यवाहक कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए ।

बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । कांग्रेसको विधान अनुसार कार्यसम्पादन समितिको बैठक प्रत्येक महिना बस्ने व्यवस्था छ । हाल ३७ सदस्यीय कार्यसम्पादन समिति छ ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस