२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुनको मूल्यमा थप गिरावट, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

gold price today nepal

११ चैत्र , काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा थप गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अज सुन प्रतितोला एक लाख ७३ हजार ५०० मा कारोबार हुँदैछ । यसअघि प्रतितोला सुन आइतबार एक लाख ७४ हजार १०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९८० रुपैयाँमा किनबेच हुँदैछ ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस