२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

नेपाल विद्युत प्राधिकरणबाट कुलमानको बिदाइ, हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

त्यसअघि सोही बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस