काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नियन्त्रणमा राखेको छ। स्वास्थ्य अवस्था कमजोर भएकाले उनलाई प्रहरी कार्यालय नलगिएको अधिकारीले जानकारी दिए। सुवेदीको निवास कुमारीगाल वरपर प्रहरी तैनाथ गरिएको छ।
प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार

