काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको छ। यसअघि राप्रपा नेता रविन्द्र मिश्र र धवलशमशेर राणा पनि पक्राउ परेका थिए।
प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार

