२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

राजावादी प्रर्दशनमा आगजनी र लुटपाटपछि दुर्गा प्रसाईँ भूमिगत, प्रहरीले भेट्न सकेन

काठमाडौं । शुक्रबारको आगजनी, लुटपाट र अराजकताका मुख्य दोषी मानिएका दुर्गा प्रसाईँ तीनकुनेबाट भागेपछि भूमिगत भएका छन्।

प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहेको छ, तर राति ११ बजेसम्म फेला पर्न सकेको छैन। सरकारी तथा निजी सम्पत्तिमा आक्रमणका मुख्य योजनाकारको रूपमा प्रसाईँलाई कारबाही अघि बढाउने तयारी छ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस