२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

अवस्था सामान्य भएपछि काठमाडौंमा कर्फ्यू हट्यो

काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले बानेश्वर-तिनकुने क्षेत्रमा लगाइएको कर्फ्यू आज बिहान ७ बजेबाट हटाएको छ। शुक्रबार लागू गरिएको कर्फ्यू आवस्था सामान्य भएपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले हटाएको जानकारी दिए।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस