२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

लिङ्देनको सरकारलाई चुनौती: ‘राजालाई पक्राउ गरेर देखाउनुस्, अनि शक्ति देखाउँछौं’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका छन्। शनिबार पार्टी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले राजसंस्थालाई व्यक्तिगत स्वार्थका लागि नचाहिएको स्पष्ट गरे।

लिङ्देनले सरकारलाई हिंसा भड्काएको आरोप लगाउँदै भने, ‘राजालाई गिरफ्तार गरेर देखाउनुस्, अनि शक्ति देखाउँछौं।’

 

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस