२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

राजावादी प्रदर्शनका क्रममा भाटभटेनी लुटपाट: ७ जना पक्राउ

काठमाडौं । राजावादी प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नुवाकोट, धरान, सिन्धुपाल्चोक, सिन्धुलीका महिलाहरू छन्। उनीहरूलाई कोटेश्वर नरेफाँटबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस