२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

भोलि सार्वजनिक बिदा, गृहमन्त्रालयको सूचना हेर्नुहोस्

काठमाडौं। गृह मन्त्रालयले ईद उल फित्र पर्वको अवसरमा आगामी चैत १८ गते ९२०८१ साल० सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यस निर्णय अनुसार, ईद (ईद उल फित्र) पर्वका दिन इस्लाम धर्मावलम्बीलाई बिदा दिन सार्वजनिक सूचना जारी गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस