काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली भोलि थाइल्याण्ड भ्रमणमा जाँदैछन्। त्यसअघि उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार