२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

gold price today nepal

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा एक हजार ८०० रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस