२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

स्वास्थ्य परीक्षण शुल्क बढ्यो : अब खाडीमा कमाउन जानै नौ हजार पाँच सय रुपियाँ तिर्नुपर्ने !

२१ चैत्र, काठमाण्डौँ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले स्वास्थ्य परीक्षण शुल्कबापत अब नौ हजार पाँच सय रुपियाँ तिर्नुपर्ने भएको छ ।
सरकारले यस्तो खर्च एकै पटक तीन हजार रुपियाँ बढाएको हो ।

यसअघि छ हजार पाँच सय रुपियाँमा सबै परीक्षण हुन्थ्यो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ कार्यविधि स्वीकृत गर्दै स्वास्थ्य परीक्षण सेवालाई गुणस्तरीय बनाउन सूचीमा उल्लेख भएका ३४ प्रकारका परीक्षणका लागि सो बराबरको रकम तोकिएको जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस