२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

रेकर्ड बनाएको सुनको मूल्यमा देखियो भारी गिरावट

Today Gold price in Nepal

काठमाडौं । शुक्रबार सुनको मूल्यमा भारी गिरावट देखिएको छ। यसअघि एक लाख ८० हजार ३०० रुपैयाँ पुगेर रेर्कड बनाएको सुन आज घटेर एक लाख ७६ हजार चार सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी पनि तोलामा एक हजार ८७० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी एक हजार ९९५ रुपैयाँ पुगेको थियो।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस