२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

आइतबार सार्वजनिक बिदा

२२ चैत्र , काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस