२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

मौसम पूर्वानुमान : चार प्रदेशमा वर्षाको सम्भावना, वाँकी भाग सफा रहने

२३ चैत्र , काठमाडौँ । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार चार प्रदेशवाहेक अन्य प्रदेशको मौसम भने आज सफा रहनेछ । आज दिउँसो देशको पहाडी भू–भागको मौसमसमेत सफा रहने जनाइएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस